CAT बेल्जियमका अध्यक्ष दिनेश भण्डारीको प्रयास र प्रायोजकमा चितवनको किरण अमरजङ्ग गुरुङ् माध्यमिक विद्यायलयमा साईबर अपराधबाट बच्न बिधार्थीहरुलाई कसरि सचेत बनाउने भन्ने बिषयमा प्रयोगात्मक तालिम सम्पन्न ।

इनेप्लिज २०७३ फागुन ६ गते २३:०२ मा प्रकाशित

 

 

 

बिष्णु प्रिया रिजाल (DCnepal.com), फ्रेब्रुअरी १७, २०१७, चितवन – साईबर सेक्युरिटी ईन्टरन्यासल अमेरिकाद्वारा फेसबुक, ईन्टरनेट, कम्युटर, फोनलाई कसरि सुरक्षितसंग प्रयोग गर्ने र साईबर अपराधबाट कसरि बच्ने भन्ने बिषयमा संञ्चालन गरिको जनचेतनामुलक कार्यक्रम हाल बेल्जियममा बसोबास गर्दै आउनु भएका यस कार्यक्रमका प्रायोजक CAT बेल्जियमका अध्यक्ष दिनेश भण्डारीको प्रयासमा पश्चिम चितवनको किरण अमरजङ्ग गुरुङ् माध्यमिक विद्यायलयमा अध्ययनरत बिधार्थीहरु बिच ६ घण्टे लामो प्रायोगात्मक तालिम सम्पन्न भयो ।

दिनभर चलेको उक्त तालिम कक्षा ८ र ९ सम्मका बिधार्थीहरुलाई दिईएको थियो । साईबर प्रशिक्षक पुजा गुरुङ, निर्मा जम्मरकट्टेल र पारस पौडेलद्वारा उक्त प्रयोगात्मक तालिम सहभागि विद्यार्थीहरुलाई दिईएको थियो । कार्यक्रमबाट सहभागि विद्यार्थीहरु पुर्णरुपले लाभान्वित भएको प्रतिकृया कार्यक्रममा सहभागि हुनु हुने शिक्षक र विद्यार्थीहरुबाट प्राप्त भएको थियो । कार्यक्रमको सुरुवातमा प्रायोजक दिनेश भण्डारीले बेल्जियमबाट विद्यार्थीहरुलाई पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो । आँफु पढेको स्कुलका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने प्रयास र प्रायोजक गर्नु हुने CAT बेल्जियमको अध्यक्ष दिनेश भण्डारीलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवारद्वारा हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।
Participants
Gopal Poudel
Sirjana Dahal
Prakash Kandel
Hari Kandel
Sujan Gurung
Sujan Tamang
Sujan Tamang
Sandip Sunar
Maita Singh Tamang
Ram Chandra Silwal
Pari Gurung
Anita Gurung
Saru Pariyar
Rita Pariyar
Sirjana B.K
Nisha Pariyar
Sanjay Gurung
Aakash Tamang
Anil Thapa Magar
Sonam B.K
Subash B.K
Sandip Gurung
Roman Thapa Magar
Anil B.K
Suman tamang
Chek Bahadur Kshetri
Ash lal Tamang
Krishna Ghale
Durga Nepali
Nikita Ale Magar
Rohan thapa
Prasang Dhoj Lama
Nikhil Kumal
Indra Bahadur Gurung
Binaya Gurung
Asmita Tamang
Alina Pariyar
Salina Pariyar
Rima Tamang
Ashmi Gurung
Pekshya Gurng
Sushma Bhujel
Asmita Nepali
Smriti Nepali
Samikshya Bhujel
Mandira thapa
Anita Thapa
Sheela Thapa
Manisha Sapkota
Anjana Thapa Magar
Sanisha Mijar
Pragati Kadel
Yangjen Pakhrin
rabina Sunar
Preeti Sunar

 

 

 

प्रतिक्रिया