नरेन्द्र मोदीलाई पत्र (भिडियो)

इनेप्लिज २०७३ फागुन २८ गते ४:४४ मा प्रकाशित

हामी नेपालमा तीन दाजुभाइ का सन्तान मिलेर बसेका छाैँ ! ! हामी तीन दाजु भाइमा एक जना भाइ हिमाल मा अर्काे भाइ पहाड र अर्काे भाइ तराई मा बसेका छाैँ! हाम्रा पुर्खा ले हामि दाजुभाइ लाई टिष्टा र काङ्गडा सम्म फैलिएर बस्नु भनेका थिए तर नालायक नेता र भारतकै हेपाहा र गुण्डागर्दी प्रबित्तिले सिमाना मिचेर पुर्बमा मेचि देखि पश्चिममा महाकाली सम्म मात्र भएकाे छ र पुर्खाले घर भित्र मिलेर बस्नु ,गरि खानु अाफ्नाे भुमि र सन्तति काे रक्षा गर्नु भनेका थिए! तर हाम्राे घर छेउमा एउटा दुष्ट भारत भन्ने छिमेकी छ त्यसकाे प्रधानमन्त्री अहिले तिमी नै छाै क्यारे ! तिम्रा प्रहरी जवानले जहिल्यै हामिलाइ दुख दिइरहेकाछन !

प्रतिक्रिया