गायिका मेलिना राईको प्रेम हो कि तिम्रो नाटक भिडियो सार्वजनिक

इनेप्लिज २०७३ चैत ४ गते २१:१४ मा प्रकाशित

 

गायिका मेलिना राईको प्रेम हो कि तिम्रो नाटक सार्वजनिक भएको छ । दर्शक माझ पछिल्लो समय चर्चाको शिखरमा रहेकी गायिका राईको आवाजमा रहेको गीतमा अनुज राईको शब्द र गायक तथा संगितकार महेन्द्र राईको संगित रहेको छ । गितको म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको हो ।

 

अमेरीकाको विभिन्न ठाउँमा छायांकन गरिएका भिडियोमा मोडल सुरेश घोण्डे गुरुङ/बेदी क्षेत्रि, दिलु गुरुङ/युगल अधिकारीको दमदार अभिनयलाई देख्न सकिन्छ। छायांकार प्रसाद राई र शक्रराज माबोको सम्पदान रहेको भिडियोलाई मोडल सुरेश घोण्डे गुरुङले निर्देशन गरेका हुन्।

 

प्रतिक्रिया