“आमा” नन्दिता के.सी.

इनेप्लिज २०७३ चैत ७ गते ०:०६ मा प्रकाशित

१० महिना गर्व राखी यो सुन्दर जीवन दियौ तिमीले,
रात को निन्द्रा भनिनौ, दिन को भोक भनिनौ। 2

मलाई भन्दा पहिला दुख्थेयो तिमीलाई मेरो घाऊ।।
तिम्रो स्पर्श र न्यानो काँख ले मेरो दिन रात स्वर्ग हुन्थ्यो।

तिम्रो दशधारा दुध मेरो लागी अमृत बन्थेयो।।
कतै लड़े उठेर हिम्मतका साथ हिड्न सिकायौ।।

रिती रिवाज र संकार को पाठ पढायौ।
र त जीवन सुन्दर छ भन्ने आभास भयो।। २

“आमा कति माहान छेऊ तिमी”
न कहीले झुक्छेऊ आफ्नो स्वाभिमान देखी,
हट्दीनऊ पछाडी आफ्नो कत्बॆय देखी, 2

ममता कि खानि हौ तिमी महानता कि रानी हौ तिमी,
“आमा कती महान छेऊ तिमी”
कतै खोजि भेट्दीन तिमी लाई बयान गर्ने शब्दहरू…
“आमा कती सुशील छेऊ तिमी”
“साच्चिकै श्रृष्टी कताॆ हौ तिमी”

प्रतिक्रिया