सबैमा ह्यापी चैते दशै बिदेशमा रमाईलो छैन खासै

इनेप्लिज २०७३ चैत २३ गते ११:२२ मा प्रकाशित

 


सबैमा ह्यापी चैते दशै
बिदेशमा रमाईलो छैन खासै
स्वदेशमा खेलीन्थ्यो जुवा र तास
अहीले भएको छ बिदेशको बास

झलझली याद आउछ दही चीउरा
दशैमा लगाएको ढाका टोपी र दौरा
मच्चीएर खेलेको ऑगनमा त्यो रोटे पिन्ग
संझीदा अहीले ऑगनै हुन्छ सीरिन्ग सीरिन्ग

प्रतिक्रिया