बिरेन लिङदेनको एल्बम झिमझिम बोलको गित सार्वजनिक

इनेप्लिज २०७४ वैशाख १ गते ९:५२ मा प्रकाशित

बिरेन लिङदेनको एकल शब्दमा रहेको एल्बम पहिलो सम्बन्धमा समावेश झिमझिम बोलको गित सार्वजनिक भएको छ । मेगा स्टार राजेशपायल राईको स्वरमा रहेको उक्त गीतमा महेन्द्र राईको संगित रहेको छ भने गितलाई संगित संम्योजन टंक बुढाथोकी गरेका छन् ।

भिडियोलाई भिमफेदी गाइजले निर्देशन गरेका छन् । भिडियोमा चर्चाको शिखरमा रहेकी मोडल एलिशा राईको दमदार प्रस्तुति रहेको छ भने उनलाई भिमफेदी गाइजले साथ दिएका छन् । भिडियोमा उत्सव दहालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

प्रतिक्रिया