नेजा सदस्य मधुकर अधिकारीलाई पितृशोक

इनेप्लिज २०७४ वैशाख ४ गते १:२४ मा प्रकाशित


नेपाल अमेरिका पत्रकार संघ, नेजाका सदस्य मधुकर अधिकारीका पूज्यपिता
शाम्बभक्त अधिकारीको स्वर्गारोहण भएको दु:खद खबरले अत्यन्त मर्माहत भएका
छौ । शाम्बभक्त अधिकारीको भरतपुर चितवनस्थित अस्पतालमा उपचारका क्रममा
भएको देहावसानका कारण शोकाकुल वनेकोअधिकारी परिवारलाई यस दुखद घडीमा
धर्यधारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्न
चाहन्छौ ।

नेपाल अमेरिका पत्रकार संघ, नेजा परिवार

प्रतिक्रिया