विदेशिएका होइनौ, विश्वव्यापी भएका हौँ ,नेपाली दौरा सुरुवालमा अमेरिकन मेयर (बिशेष तस्बिरहरु सहित)

इनेप्लिज २०७४ वैशाख ४ गते २२:३४ मा प्रकाशित

के लाग्छ यी तस्विरहरु हेर्दा ? हामी विदेशिएका हौँ त | कदापी होइन, हामी त विश्वव्यापी भएछौं | दौरा, सुरुवाल, कोट, टोपीमा सजिएका यी अमेरिकाको नगरका मेयरलाई हेर्नुस् त, यिनीलाई पनि हामीले नेपालीको पोशाक लगाईदियौं |

अब एक दिन राष्ट्रपति लाई पनि लगाई दिनु पर्छ है | त्यसैले दु:ख नमान्नुस हामी देश छाडी आयौ भनेर हामी त देशलाई विश्व सामु चिनाउन आका हौँ | विदेशिएका होइनौ, विश्वव्यापी भएका हौँ |

अब गुट उपगुट होइन एउटै समूह बनेर, खुट्टा तानेर होइन खुट्टा टेकाएर, गरेको कामको कुरा काटेर होइन प्रशंशा गरेर, फुटेर होइन जुटेर अगाडी बढेर नेपालीमूल का मान्छे त केहि हुन् है भनि देखाउनु पर्छ | र हामी गर्न सक्छौं ||

प्रतिक्रिया