जीवनका रंगहरु ( Colors of Life)-प्रभाजन उप्रेती तथा रोमु थापा उप्रेती

इनेप्लिज २०७४ वैशाख ५ गते २३:१७ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरि रहनु भएका नेपाली मूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l

यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – डीसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने यूवा तथा उदाहरणीय जोडी प्रभाजन उप्रेती तथा रोमु थापा उप्रेती

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?

जीवन छोटो दूरीको लामो यात्रा हो l सके सम्म जवान ,ढिलो भन्दा ढिलो मर्नु हो l

२) खुशी (Happiness) के हो ?

मस्तिष्क र हृदयको मेल भएर पाउने सन्तुष्टि हो l

३) कर्तब्य (Responsibility) के हो ?

हामीले गर्नै पर्ने र गर्न उचित नहुने अपनाउनु हो l

४) सम्बन्ध (Relationship) के हो ?

कुनै किसिमको समझदारी लाई कुनै किसिमले बाधिएको पुल हो l

५) आत्मीयता (Intimacy) के हो ?

हरेक स्वस्थ सम्बन्धको आधार हो l

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनि आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l

प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता,सुवास ढकाल :

 

प्रतिक्रिया