वयोवृद्ध जर्मन जोडीको अद्भुत हेर्न लायक उत्कृष्ट नृत्य ,भिडियो (एक पटक जसरी भए पनि हेरौ)

इनेप्लिज २०७४ वैशाख ६ गते १:४५ मा प्रकाशित

जर्मनीका वयोवृद्ध जोडीले आफूले उत्कृष्ट नृत्य प्रस्तुति गर्दै दर्शकलाई आश्चर्य पारि दिएका छन् l ६४ बर्षिय पत्नी नेलिया इह्रेनट्राउट तथा ७० बर्षिय डाइटमारले आफ्नो बेजोड प्रस्तुति गरेका छन् l

उनीहरुको शीप पूर्ण नाच हेरे पछि अहिलेका युवा पुस्ता नै ईर्ष्यालु बन्न सक्दछन l उनीहरुको यो श्रब्य दृश्य (भिडियो ) व्यापक भएकोछ l उनीहरुको नृत्य भएको दृश्य जर्मनीको सेवा निवृत शैनिक प्रतियोगिता को बुगी वुगी प्रतियोगितामा उनीहरुले अद्वितीय प्रस्तुति गर्दा सवैलाई छक्क बनाई दिएका थिए l

यी जोडीले १९७० मा बिबाह गरेक थिए भने ३० बर्ष देखि संगै नृत्य गर्दै आएका छ l उनीहरुले १९३० ,४० तथा ५० का नृत्य शैलीमा नृत्य गरेर अनेकौ पुरस्कारहरु प्राप्त गरेका छन् l

उनीहरुले एबिसी न्युजलाई हामीले अझ धेरै मनोरंजन गर्नु छ भनेका छन् भनि युपीआईले लेखेको छ l

 

प्रतिक्रिया