नेपाली चलचित्रमा जम्दै सुजन सुवेदी(फोटो फिचर सहित)

इनेप्लिज २०७४ जेठ ३ गते १३:२२ मा प्रकाशित

कसौटी, क्यूं कि शास भि कभि बहु थी, कहानी घरघरकी, पबित्रा रिस्ता आदि जस्ता बलिउडका चर्चित टेलिफिल्मीहरु उत्पादन गरेको बालाजी टेलिफिल्मी कम्पनी मुम्वाईमा निकै लामो समयसम्म रहेर टेलिफिल्मी, भिडीयो तथा हिन्दी फिल्महरुको सम्पादन समेत गरिसकेका सुजन सुवेदी पछिल्लो तिन वर्ष देखि फेशन बिजनेशमा पनि संलग्न हुनुहुन्छ ।

पुतलिसडक स्थित यूनी वोयर प्लस को संञ्चालक समेत रहनुभएका उहाँको राजधानीका विभिन्न स्थानहरुमा उक्त ब्राण्डको ४ वटा शाखाहरु समेत खोल्नुभएको छ । अधिकांश नेपाली चलचितका नायक, आरजे, भिजे, कलाकारहरु तथा गायककारहरुको भिडलाग्ने उनको पसलमा हामी पुग्दा उनी निकै ब्यस्त देखिन्थ्ये । हरेक कलाकार, निर्माता, निर्देशक र संगितकार हरुसँग राम्रो संम्बन्धकायम गरेका ५ फिट ५ ईन्च अग्ला सुजन सुवेदीलाई चलचित्रहरुमा मुख्य तथा सहायक भुमिकाको लागि अफरहरु आईरहेको र चाडैनै सुटिङ्गको अन्तिम तयारीमा आफू रहेको उनले हामीलाई भेटमा खुलसा गरे । साथै आफुले छिट्टैै नै क्लब सी नेपाल ब्यानरको यूटुब च्यानलमा कार्यक्रक प्रोश्तोता भएर कार्यक्रम चलाउन लागेको उनले भेटमा हामी लाई बताए ।

 

प्रतिक्रिया