अमेरिकी जीन्दगीको झलक

इनेप्लिज २०७४ जेठ २४ गते २१:५६ मा प्रकाशित

यहा स्बतन्त्रता र व्यक्ति बादी चरित्र छ ।
छनौटको स्बतन्त्रतता यहा सारै प्यारो छ ।
अपमानको छनक सम्म पनि दिनु हुदैन
एक अर्कामा फरक फरक हुने सस्कार छ ।

नियम कानुनको अक्षारस पालना गनु पर्छ ।
आफ आफनो पालो पर्खिने स्बचालित बानी छ
फोहर कही कतै गर्न पाइन्न गरेको पाईए
जेल चलान सम्म पनि गर्न सकिने कानुन छ

गाली पनि गर्नु हुन्न, कुटन र कुटाउने त कुरा छैन
घरेलु हिसांको फोन ९११ ले सधै पर्खि नै रहन्छ ।
दबाब र ईष्यालु गर्ने बानी मन पर्दैन
स्बतन्त्रताको हनन कति पनि सहन सक्दैनन

उमेर, पैसा ,नोकरी र लुगा फाटाको खोजी नीति र्गनु हुन्न
राजनैतिक कुरा हुदैन र,नराम्रो टिका टिप्णी कसैको गरिन्न
होटलमा खाएको बिल सधै अरुले तिरेको पनि महिलाहरु मन पराउन्न
एक अर्का बिच को अन्तरार्ल पनि एक दुइ फुट भन्दा कम रहन्न

६ बर्ष देखि १६ सम्म स्कुल जानै पर्दछ ढिलो जानु र फर्किन पनि हुन्न
स्कुल डे्रस छैन आफुखुसि जे लाए पनि हुन्छ
गृह कार्य आफै र्गनु पर्दिछ न चोरी गर्न न त अर्का को सार्न हुन्छ
बेलुकिको खाना खादा छोरा छोरीले स्कुलमा भए गरेका कुरा सुनाउदछन।

स्कुलहरुकोृ छुटी स्प्रीड सानो समरमा लामो हुन्छ नै
यहा बिदा घरमा नमनाई एक ठार्उे ठाउमा जाने परम्परा छ
जीन्दगी टेन्सनमा बिताउने होइन
मोज मज्जामा बिताउने गर्ने चलन छ

कुकुरलाई मानिस भन्दा बढि शायद मन पराउदछन
कुकुरको ऐश आरामको लागी लज र रिर्सोट त खोलीएका छन
खाना पिना कुकुर लाई मल र स्टोर बाट खरिद गरि ल्याइन्छ
उनीहरुको लागी सार्बजनिक टवाईलेट समेत बनाईन्छ

ब्याई फ्रेण्ड र गर्ल फे्रण्डको चलन चल्ती नै छ
जान पहिचानको मुल्याकंन गरि विबाह गरिन्छ
परिबारिक सुख सयल , माया पे्रम र सम्र्बधिको लागी मात्र होइन
सेफटी र सेक्युरिटीको स्वर्ग परिबारलाई मानिन्छ

बिहे गरे पछि बाबु आमाको घर छाडदछन
नछाडनेहरु नार्मद तथा हुतिहारा कहलिन्छन
परिबार भनेको आमा बाबु र छोराछारी हुन्छ
बाजै बज्यौहरुलाई ओल्ड एज हाउसमा बसाइन्छ

बाजे बज्यैहरुले पनि नाती नतेनाको मात्र हेरचाह होइन
नजिका तथा टाढाका आफन्तहरुको हेरचाह पनि गर्दछन
एकै घरमा नबसेर के भो र
समय तालिका बनाई हेरचाह गरिदिन्छन

घरको काम लोग्ने स्बास्नी दुबैले गर्दछन
सुखि परिबार बनाउन मरिमेटदछन
बढदो छोरा छोरीाहरुलाई बयष्कको रुपमा ब्यबहार गर्दछन
आफनो कार्यहरुको जिम्मेबार हुन सिकाइन्छ जिज्ञासालाई प्रोत्साहान गरिन्छ

लोग्ने स्वास्नीका काम गर्ने ठाउ र समय तालिका फरक फरक हुन्छन
एकले अर्कालाई भेटन कतिलाई त मुश्किल पनि पर्दछन
धेरै कुराकानी रुपिया पैसाको हुन्छ
सन डे डिनरमा सनडे टक पनि घरमा हुन्छ

साथीभाई भेटघाट नया साथी लाई पार्टीहरु दिन्छन
नाच गान भने कहिले काही मात्र गर्दछन
विना निम्तो बाल बच्चा तथा साथी लिई पार्टीहरु जानु हुन्न
कसैका घरमा नबोलाई समय नलिई जाने गरिन्न

अमेरिकन पुरुष पुरुष मात्र होइन महिला पनि ेसाथी हुन्छन
अमेरिकन महिला महिला मात्र होइनो पुरुष पनि साथी हुन्छन
एकै घरमा बस्दछन तर लोग्ने स्बास्नी हुदैन
सहजताको लागी बिबाह पनि गर्दैन

अस्लाई आदर गर्न मुस्कुराउने र हात मिलाउने गरिन्छ
असल मित्र परिबार जनमा भेटहुदा र छुटिदा अकंमाल नै गरिन्छ
अनजानलाई पनि हलो र गुड मर्निड भनिन्छ.
तपाईलाई भेटदा खुसि लाग्यो भन्ने गरिन्छ

चिना जाना हुनु पर्दैन देख्दा मुसुक्क हास्ने गरिन्छ ।
आखामा आखा जुधाएर हासेर बोलने चलन छ
हलो र हाई यहाको सम्बोधन हो
फाइन र थ्याडंस प्रति उतर दिइने शब्द हो

रेस्टुरेन्टको बिल तिर्ने गोइडं डच (नयष्लन म्गतअज)को चलन छ
लेख्ने हातले काटा चम्चा लिए पनि चिकेन , बर्गर ,पिजा रटोटोटस हातैले खाईन्छ
अर्को हात भने टेबुल मुनि खुटाको ल्यापमा राख्ने राखिन्छ
बेटरलाई टिप्स बिलको १५ देखि २० प्रतिशत सम्म दिने गरिन्छ

प्राय २४देखि २६ बर्षको उमेरमा बिहा गर्दछन
जीबन भने उनीहरु कार्य स्थलले गर्दा ठाउमा सरी सरी बिताउदछन
महिलाहरुले काय स्थर्ल हो वा नैतिक विचलनले पारपाचुकेको धेरै ले गर्द छन
एकल आमा वा बाबु तथा सौतेनी आमा वा बाबु ले गृर्हस्थीका चलाउदछन

अमेरीकन ईश्बरमा बिश्बास राख्दछन
चर्चमा जाने झण्डै शत प्रतिशत छन
ईश्बरले आर्शिबाद दिउन भने गरिन्छ
यहा पर र्भिरता होइन र स्बआत्म निर्भरता छ

हरेक कुरा गर्नको लागीे योजना बनाइन्छ
आफनो सार्मथ्य र हैसियतको पहिचान गरिन्छ
पहिले आफु त्यस पछि मात्र अरु भनिन्छ
केही गर्न अघि गो ग्रीन (नय नचभभल)को समय पनि दिइन्छ

मोटा शरिरका मानिस ६० प्रतिशत भन्दा बढि छन
मोटाइ घटाँउन नानाथरी ब्ययाम र खेलहरु खेल्दछन
कोही बेसबल, बास्केटबल र आईस हकी खेल्दछन
कोही स्बमिडं , गल्फ बलिडं ,साईकिलिडं ,।बाकिडं र जोगिडं गर्दछन
स्वास्थको ख्याल रोग लाग्न अघि नै शर्तक रहिन्छ
ब्यायमशाला, पौडि खेल्ने ठाउहरु जतातत पाईन्छ
खेलकुद मैदान पनि जताततै छन जे खेल्न पाईन्छ
दैनिक नुहाउने र अतर लगाउने चलन छ

फुर्सदमा टि भी सिनेमा र कन्सर्ट हेर्र्नेेै चलन छ ।
हप्ता अन्त र लामो बिदा रमाइलो गरी बिताइन्छ
प्रेसिडेण्ट डे , ईष्टर स्बतन्त्रता र मेमोरिएल डे छन
लेबेर डे, कोलम्बस डे , भेट्र्र्न डे र थ्याडं गिभीडं डे पनि छ
क्रिमस ईभ र नया बर्ष को सार्बजनिक बिदा त छदैछ

१८ बर्षका मुनिले रक्सी र चुरोट किन्न पाउदैन
२१ बर्ष माथिकाले फोटो सहितको परिचय पत्र देखाइृकिन्न र खान सक्दछन
घर मा सगै सबै बसेर खाने आइतबारको टक डे छ
आफनो मन पर्ने खान पिन आफै बनाउई अनुकुलमा खाने चलन छ

यहा घरहर पनि टाउन हाउस, सिगल हाउस र कण्डो हुदा रहेछन
कण्डो, अपार्टमेण्ट भने सहर बजारका बरि परि मा रहे का छन
टाउन हाउस र सिगल हाउस भने जगल भित्र रहे सरह छन
सुरिला रुखहरु र पोथरा पोथ्र्री नहुनाले जाडो याममा पारदर्शी छन

एउटा टोलमा चालिस पचास घरहरु जति हुन्छन
सबै को ग्यारेज हुदैन घर अगाडी खुल्लै आगनमा कार राख्दछन
भेट आउने पाहुनापातको गाडी टोलको आईल्याण्ड बरीपरि रहन्छ
न भए कतिपयका गाडीहरु सडककै छेउ छाउमा पनि रहन्छ

बस मेट्रे बजारी क्षेत्रलाई मात्र सजिलो छ
टाउन हाउस बस्नेलाई यो लिन निकै गारो छ
बिना आफनो कार जागीर खान न चिताए हुन्छ
घर र कारको श्रृणको बोझले आफनै गाडीमा पनि निस्सीए जस्तो छ

आफन्तको र्मत्युमा कालो कपडा लगाइउदछन
रोई नकराई दुख र दर्द दबाएर राख्दछन
समबेदना प्रकट गरी फुल गुच्छाहरु चढाउद छन
दाह सस्कार पछि धेरै खुवाउछन पिलाउने गर्दछन

बिबाह र साबरमा उपहार र कार्ड दिन्छन
उपहारहरु प्याक नगरी झोलामा खुल्लला नै रहन्छन
आएका उपहारलाई दर्ता गरी राखिन्छ
उपहार दिनेहरुलाई थ्याडं यु कार्ड पठाईन्छ

बृध्द नागरिकहरु निबृत घरहरुमा स्बतन्त्रता र सुविधाका लागी बस्दन्छन
फादर डे, मदर डे रउत्सब पर्ब र बेला मौका परिबार जन भेटघाट गर्दछन
वाइन र फुलको थुगां थमाएर आदर गरिन्छ टाढा भए टेलिफोन र कार्ड पठाइन्छ
यसैलाइ आमा बाबु र छोरा छोरी मान मर्यादा गरेको र कर्तब्य पालन गरेको ठहरिन्छ

अमेरिकामा एक प्रतिशत जति घरबार बिहीन रहेको अनुमान रहेछ
सस्तो लता कपडा कम्युनिटी यार्ड सेल मा पनि बेचिन्छ
सस्तो तरकारी बजार र्फाृर्मर मार्केट पाईन्छ
डलर टी्र्को पसल पनि ठाउ ठाउमा रहेकोछ

डोनेसनको दिने पनि चलन नै रहेछ
मागी हिडनले प्लेकार्ड बाकि हिडेको पनि देखिन्छ
अमेरिकीहरु को जीन्दगी भनेर मात्र के गर्नु
लोग्ने स्वानीको झगडा शायद पैसाकै लागी गरिन्छ ।

प्रतिक्रिया