अंग प्रदशनले नेपाली लोकसंगीत भाले न पोथी जस्तो जस्तो भयो(भिडियो सहित)

इनेप्लिज २०७४ जेठ ३० गते १९:३९ मा प्रकाशित

POKHARA-lok dohori singer Cholendra poudel said that typicall nepali lok dohori is strugling for the existanse from nepal.poudel added that now time has come to protect and turn nepali culture in his own path.speaking with one news portal at pokhara poudel concern about the present and past condition of nepali folk song’s industries

Cholendra poudel had sing around 50 songs.hi is mostly popular at western region of nepal as a host.His song Jam jhola bokera upgarde more in nepali folk song industries.althrough his song like “seti mathi pul”,chadyo chdyo jawani”,etc was popular.watch interview with lok singer cholendra poudel

लोक दोहोरि गायक चोलेन्द्र पौडेलले नेपाली लोक संस्कृतिमा आहेको बिकृति र विसंगति माथि चोटिलो प्रहार गरेका छन्.उनले भनेका छन केहि समय देखि नेपाली लोकसंगीत भाले न पोथी भएको छ. यो बाट नेपालीलोक संगीतमा बढ्दै गहिरहेको बिकृति र विसंगतिबाट कलाकारहरु पनि आक्रोशित रहेको बुझन सकिन्छ।

शनिबार पोखरामा एक अन्तरबार्ताका क्रममा उक्त कुरा बताएका हुन्.उनले भनेका छन् नेपाली लोक दोहोरि गितको सफलता र असफलता यूटुब हुने हेराइमा हुने भएकाले निर्देशन र न्रिमताले चलाखी गरिदिदा समस्या परेको गुनासो गरे साथै उनले मौलिकता हराउदै जानु र बिकृति बढ्दै जानु चिन्ताजनक रहेको बताएका छन।

प्रस्तुत छ उनीसंग गरिएको अन्तरंग कुराकानी :

https://www.youtube.com/watch?v=q9fQlpG9UiI

प्रतिक्रिया