दुधे बालक र प्रहरीलाई हत्या गर्नलाई १ करोड ७४ लाख क्षतिपूर्ति(भिडियो सहित)

इनेप्लिज २०७४ असार ३ गते ३:५१ मा प्रकाशित

 

धनगढी : टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ। टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको हो।

प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी दुईजना प्रहरी निरीक्षकसहित ८ सुरक्षाकर्मी र एक दूधे बालकको हत्या भएको भोलिपल्ट उत्तेजित भीडले रेशम चौधरीको फूलबारी एफएम, फूलबारी कटेज र एउटा मोटरसाइकलमा आगजनी गरेको थियो।

थप जानकारी भिडियोमा :

https://www.youtube.com/watch?v=FkbYXwLSox4

प्रतिक्रिया