संसारकै ७ वटा अग्ला पहाड आरोहण गर्ने क्रममा पर्वतारोही संजय पण्डित अमेरिकाको अलास्कामा दुखद निधन ( बिगतमा उहा संग ईनेप्लिजले गरेको भिडियो अन्तर्वार्ता )

इनेप्लिज २०७४ असार ५ गते १०:५१ मा प्रकाशित

संसारका ७ वटा महादेशमा भएका सबैभन्दा अग्ला हिमालहरु आरोहण गर्ने क्रममा पर्वतारोही संजय पण्डितको उत्तर अमेरिकाको सबैभन्दा अग्लो किन्ले पहाड आरोहण गर्दागर्दै दुखद निधन भएको छ। सगरमाथा भन्दा पनी बढ्ता जाडो हुने किन्ले पहाडमा लेक लागेर मृत्यु भएपछी, अहिले संजय पण्डितको शब लाई हिमालको तल ( बेश क्यापमा ) ल्याएर राखिएको कुरा अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले ईनेप्लीज लाई बताऊनुभयो।

ऊत्तर अमेरिकाको किन्ले पहाड आरोहण गर्न अलास्का प्रस्थान गर्नु अघि, ( मृत्यु हुनु अघि ) ईनेप्लीजका खेम भट्टचनले संजय पण्डितसंग बाल्टिमोरमा गरेको

कुराकानीको भिडियो अन्तर्वार्ता यहाँ प्रस्तुत गरेका छौं :

प्रतिक्रिया