पूर्वराष्ट्रपतिकी छोरी अनिताले बल्ल गोर्खाल्याण्डबारेमा मुख खोलिन् – दार्जलिंगको नेपाली बोल्ने व्यक्ति नेपाली नै हैन भिडियो सहित

इनेप्लिज २०७४ असार ९ गते १८:५४ मा प्रकाशित


काठमाडौँ : दार्जलिंगमा बसोबास गरी रहेका नेपाली मुलका हरुले आफ्नो अधिकार, सम्मान र स्वाधिनताको बिषयलाई मूल मुद्धा बनाएर राष्ट्रमा आफ्नो पहिचानको लागी लड्दा नेपाली हरुको फेसबुकमा बढो जोडका तोड संग समर्थन गरेको देखिन्छ तर
मधेसी हरुले आफ्नो अधिकार, सम्मान र स्वाधिनताको बिषयलाई मुद्धा बनाउदा किन यत्रो रडाको हुन्छ यहाँ ?

प्रतिक्रिया