बानाका भुपु अध्यक्ष बिजय श्रेष्ठको प्रयासमा लायन्स क्लब बाल्टिमोरका सदस्यहरुलाई साईबर अपराध र सुरक्षा बारे तालिम प्रदान

इनेप्लिज २०७४ असार १२ गते ७:५३ मा प्रकाशित

वाशिङ्टन डिसी, जुन २५, २०१७ – साईबर सेक्युरिटी ईन्टरन्यासनलले अमेरिका, क्यानडा, नेपाल लगायत बिभिन्न ठाउँमा संचालन गर्दै आएको साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक तालिम भुपु बानाका अध्यक्ष बिजय श्रेष्ठको प्रयासमा लाएन्स क्लब बाल्टिमोरका सदस्यहरुलाई पनि प्रदान गरियो । करिब ३० जना सहाभागिहरुको बिचमा कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा महाबाणिज्य दुत प्रेमराजा महत लगायत बिभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।

उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरि सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । अन्तमा कार्यक्रम सम्बन्धी सहभागिहरुले आ-आफ्नो प्रतिकृया दिनुका साथै, नेपालमा आफुले पढेको स्कुल, कलेज, संघसंस्थाको लागि यो कार्यक्रम संचालन गर्ने ईच्छा ब्यक्त गर्नु भएको थियो ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि अमेरिका, क्यानडा लगायत नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने [email protected] मा संर्पक गर्न सक्नु हुनेछ ।

IMG_0579.JPG
IMG_0580.JPG
IMG_0581.JPG
IMG_0582.JPG
IMG_0584.JPG
IMG_0585.JPG
IMG_0586.JPG
IMG_0588.JPG
IMG_0589.JPG
IMG_0590.JPG
IMG_0592.JPG
IMG_0594.JPG
IMG_0595.JPG
IMG_0596.JPG

प्रतिक्रिया