म यस्तो गीत गाउछु|| एक युवतीले पललाई Kiss को प्रस्ताव पलसँगै पुजा पनि भावुक

इनेप्लिज २०७४ असार ३१ गते १९:१८ मा प्रकाशित

यही असार ३० गते प्रदर्शनमा आयको चलचित्र मा यस्तो गीत गाउछु ”। पर्दामा देखिरहेका कलाकारलाई अचानक पोखरा को सिने प्लेक्स मा हेर्नेको भीड लाग्यो । । ‘फिल्म राम्रो बनेको छ,’ पलले भने, ‘यहाँ हामी दर्शकसँग नजिक हुन आएका हौं र दर्सकले हामीलाई धेरै मन परैदेयाको धन्नेबाद दीय ।’ फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने निर्माणमा समेत उनले नायिका पूजासँग सहकार्य गरेका छन् ।

‘पहिलो पटक प्रोडयुसरको रूपमा आएकी छु,’ पूजाले भनिन्, ‘सबैको सपोर्ट पायर खुसि भएन ।’ अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा तीन गीत समावेश छन् ।‘फिल्ममा विशुद्ध मनोरञ्जनात्मक प्रेमकथा छ ।’ पूजाले फिल्ममा मिक्स कथा रहेको र मन छुने डायलग सुनाइन् । पूजासँगको घनिष्ठताबारे पलले भने, ‘हामीलाई राम्रो साथी बन्न दिनुस् । पूजा र म मिल्ने साथी मात्र हो ।

प्रतिक्रिया