गाईलाई मारी मासु खाने नरपिचासहरु {हेर्नुहोस् भीडीयो }|| COW WAS KILLED POKHARA 2074

इनेप्लिज २०७४ साउन ५ गते ७:३४ मा प्रकाशित

हाम्रो नेपाली समाजमा गाईलाई देवता समान मानिन्छ र पुजा पनी गरिन्छ तर यही समाजमा यस्ता मानिस पनि रहने गर्छन् जुन नरकीया कार्य गर्ने गर्दछन पोले मा न वडा न २२ पोखरामा गईलाई काटेर मासु खाने क्रममा ४ जान पक्रउ परेको छन गइ लाई काटीरहेको ठाउँ बाट खबर आयपछी पुलिस सो ठाउँ मा पुगेको थीयो र ४ जना लाई पक्राउ गर्न सफल भयको छ थप भीडीयो मा

प्रतिक्रिया