आफ्नो तीज गीत यस बर्ष सुपरहिट भै एक नम्बरमा आए पछि रामप्रसाद खनालले यसो भने

इनेप्लिज २०७४ साउन १२ गते ०:३० मा प्रकाशित

तपाईंहरुको माया, हेराइ, लाइक, कम्मेन्ट, शेयरले गर्दा यस बर्षको मेरो तीज गीतले सुपरहिट हुने मौका पायो । मेरो You Tube Account मा https://www.youtube.com/watch?v=AW-tuSh3o4k&t=377s मा करीब तीन लाख, मेरी छोरीको You Tube Account मा https://youtu.be/zW2WZOcRw4g पनि करिब तीन लाख गरी ६ लाख र यसै गरी फेसबुकमा करिब ६ लाख गरी १२ लाख दर्शकहरुले हेरिदिनुभएछ ।

म सबै दर्शक, श्रोताहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । यस अबसरमा मलाई गायनमा साथ दिने प्रिय बहिनी मन्जु पौडेल, यसैगरी किरण केसी, शिवहरी पौडेल, मनोज आचार्य, दीपा श्री निरौला, अनुशा पौडेल, रितु कंडेल, शंकर बिसी, सुस्मा खनाल, नबिन पौडेल, इश्वरी भुसाल लगायतका सबै कलाकारहरु देखी यसको रेकर्डिङ देखी छायाँकन सम्म सँलग्न सबै सबै प्रति म हार्दिक आभार प्रकट गर्दछु । यस बर्षको तीज अमेरिका देखी संसार भर हुँदै नेपाल सम्म मौलिक तीज हुने छ मलाई पूर्ण विश्वाश छ । जय लोक सँस्कृती, जय नेपाल !

– रामप्रसाद खनाल

प्रतिक्रिया