सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: ०३:१० | Washington DC: 16:25

मध्यपुरथिमि नगरपालिका–५ पोवु टोलका भासिमाले संचालन गरेको सलःचा प्याखँ अर्थात घोढा चढेर नाच्ने नाचको फाइल तस्बिर । परापूर्वकालदेखि चल्दै रोकिँदै आएको लोपोन्मुख अवस्थामा पुगेको नाच उन्नाइस वर्षपछि यसवर्षदेखि सञ्चालन हुने भएको छ । तस्बिर ः रमेश गिरी, रासस

२०७४ साउन २२ गते १२:४८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी