अमेरिका नेपाल सहयोगि समाज मनाससको हरितालिका ‘तीज” को भब्य तयारी ,चेलीबेटी उत्साहित

इनेप्लिज २०७४ साउन २४ गते ०:३९ मा प्रकाशित

अमेरिका नेपाल सहयोगि समाज(एएनएचएस )को आयोजनामा हुने चाड हरितालिका ‘तीज’ को भब्य तयारीमा जुटेका छन् l आगामी अगस्त १९ तारिख शनिबार दिउसो २ बजे देखि राती १० बजे सम्म संचालन गरिने छ l अमेरिका मै नेपाली समुदाय कै सर्बाधिक सहभागिता मध्ये कै भब्य रुपमा मनाउदै आएको तीज यस बर्ष पनि भब्य मनाउन कुनै कसर नछोड्ने प्रतिबद्धता आयोजकले पुन :दोहोर्याएका छन् l

कार्यक्रम भर्जिनियाको हेमार्केटमा हुने भएको छ भने डीसी महानगर क्षेत्रमा बसोबास गर्ने बुबाआमा,दिदीबहिनी एबम दाजुभाइहरुलाई समेत चुलो निम्तो अमेरिका नेपाल सहयोगि समाजले दिएको छ l

विगत बर्षहरुमा तीज कार्यक्रम स्थल सानो भएको कुरालाई मध्यनजर गर्दै यसपटक १ हजार जना अटाउन सक्ने आन्तरिक सभाकक्ष तथा ५ हजार बाहिर अटाउने क्षमता भएको कक्षको ब्यबस्था गरिएको जनाएका छन् l र साथै चेलीबेटीलाई दर खुवाउने भएकोले नि:शुल्क प्रवेश एबम खानाको ब्यबस्था गरिएको छ l

बिस्तृत जानकारी :

स्थान- Camp William B. Snyder
6100 Antioch Rd
Haymarket, Virginia 20169

मिती- Saturday, August 19, 2016
समय- 2:00PM to 10:00 PM

सम्पर्क/कार्यक्रम संयोजक:

सुनिता सुबेदी गौतम 703-229-3520
बिनिता न्यौपाने 402-601-0018
तनुजा पोख्रेल 571-230-4645
तथा ANHS TEAM

बिगत बर्षहरुका भिडियोहरु हेर्न यहाँ थिच्नु होस् l

https://www.youtube.com/watch?v=Uzi975pS74U

 

प्रतिक्रिया