यसरी भयो केटीको पार्टपुर्जा खत्तम ( a Short Film)

इनेप्लिज २०७४ साउन २४ गते २२:३४ मा प्रकाशित

गाउंबाट बाबुले सहरमा रहेको आफ्नो छोरालाई फोन गर्दा छोरोले आफू कुमारी बैंकमा रहेको बताउछ तर छोरो कुनै केटीसंग एकान्तमा बसिरहेको हुन्छ । पण्डित काम गरेर छोरोलाई पढाउन शहर पठाएको मान्छे केटीसंग हुदा हुदै बाबुआमालाई कुमारी बैकमा छ भनेर झुट बोल्दै हुन्छ । बाबुले ल ल त्यहाको सबै काम सिक पछि काम लाउछ भन्दा छोराले केटीतिर हेरेर काम लाउने बेला त यसको पार्टपुर्जा सबै काम नलाउने हुन्छ भन्ने जवाफ फर्काएको हुनछ । प्रस्तुत कथा सर्ट मुभी पार्टपुर्जाको हो । फेवा टेलिभिजनबाट प्रशारण हुदै आएको टेलिश्रृङखला खै कुन्नीको क्लिपलाई सर्ट मुभीको रुपमा प्रस्तुत गरीएको छ । बाबुआमाले दुख गरेर कमाएको सम्पती छोरा छोरीले कसरी केटीहरुलाई पोसिरहेको हुन्छ भन्ने बिषयबस्तु यसमा दर्शाउन खोजिएको छ । हेरौं यो बास्तबिक छोरा छोरीको चर्तिकला….

प्रतिक्रिया