राजेश पायल राईको रोमान्टीक गित बजारमा

इनेप्लिज २०७४ साउन २५ गते १५:२१ मा प्रकाशित

नेपाली सांगेतिक दुनियमा दुई दशक लामो सांगेतिक यात्रा गरेका भर्सटायल गायक राजेश पायल राईको स्वरमा सजिएको रोमान्टीक गित बजारमा आएको छ । तिमी जुनझै हासे बोलको उक्त गितको शब्द मोहन राज भट्टराईले कोरेका हुन् । भट्टराई यतिबेला बैदेशिक रोजगारको शिलशिलामा परदेशर्म रहेका छन् ।

बबुल गिरीको एरेन्ज रहेको यो गितमा चर्चित संगितकार राजशुक्र लिम्बुले संगित भरेका छन् । शिशिर श्रेष्ठको निर्देशनमा तयार भएको यो गितको भिडियोमा दिनेश बरुवाल,कृष्टीना थापा र रिया कार्कीको अभिनय रहेको छ । मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई अमृत चापगाईले सम्पादन गरेका हुन् ।

मोडल सड. नेपालको प्रस्तुती रहेको यो भिडियोलाई मनोरन्जन नेपालको युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।
बाँकी भिडियो बाट- 

प्रतिक्रिया