तीजको रमाइलो २०७४ नाचौ,गाओ,रमाओ

इनेप्लिज २०७४ साउन २५ गते १९:४६ मा प्रकाशित

दिदीबहिनी,आमाबुवा,दाजुभाइ सबैमा तीजको निम्तो !

क्रेटिभ नेपाल युथ ओर्गानैजेशनले यस बर्ष पनि “तीजको रमाइलो २०७४ ” यहि अगष्ट १९ शनिबारको दिन इस्ट बे मा रहनु हुने असंख्य दिदिबहिनीहरुको सक्रियतामा भव्यताका साथ तीज कार्यक्रम सम्पन हुनेछ ।
उक्त कार्यक्रमको आकर्षणमा चर्चित गायिका नलिना चित्रकार बाट यो पल्ट सबैलाई तीजको गीतमा छम छम नचाउनु हुने छ, साथै स्थानीय कलाकारहरुको प्रस्तुति ,राफल चिठा साथै DJ अनि एकदमै स्वादिलो तीजको दर पस्कने छौ |यस कार्यक्रम लाई भव्य रुपमा सफल बनाउन सस्थाको सक्रिय सदस्यहरु प्रतिमा दुलाल सयोजक र शशी प्रसाई सह सयोजक सहितको ३१ सदस्य तीज कमिटि गठन गरिएको छ |
उक्त कमिटिमा निम्न सदस्यहरु रहनु भएको छ |१) बिजया तन्दुकर
२) बबिता सिटौला
३) किरण सिवाकोटी
४) अलिमा शर्मा
५) प्रतिमा गुरुङ
६) ग्रिश्मा अमात्य
७) सम्झना चौलागाई
८) गंगा भण्डारी
९) दुर्गा सिटौला
१०) दुर्गा दाहाल
११) लक्ष्मी गुरुङ
१२) स्रदा थापा
१३) सबिना ढकाल
१४) निर्मला कार्की
१५) जवला सुब्बा
१६) तारा बस्नेत
१७) अर्पणा बस्नेत
१८) लक्ष्मी भण्डारी
१९) लता प्रधान
२०) रेनु लम्साल
२१) शान्ति सिटौला
२२) प्रिती थापा
२३) प्रतिमा लिम्बु
२४) अन्जना भुजेल
२५) अम्बिका पाण्डे
२६) अन्जु आचार्य
२७) आशा कार्की
२८) नन्दनी थापा
२९) रेखा रेग्मीहाम्रा चेलिबेटीहरुले तयारी धुमधाम संग गर्दै हुनु छ तपाईहरु चै तलको स्थान र समयमा उपस्थित भई “आऊ बसौ एकैसाथ नाचौ छमछम भन्दै कार्यक्रममा पाल्नु हुन हार्दिक अनुरोध गर्दछौ |

मिति :- १९ अगष्ट २०१७ (शनिबार )
स्थान :- ७००७ मोजर लेन ,एल सिरिटो (एल सिरिटो कम्युनिटी सेन्टर )
समय :- साँझ ५:३० देखि १० बजे सम्म
टिकट :- $२०.०० मात्र  ( तीजको दर सहित )

प्रतिक्रिया