सोमबार, कार्तिक ६ २०७४ | Mon, October 23, 2017
नेपालको समय: ०२:५३ | Washington DC: 17:08

सर्वोच्चद्वारा चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश

काठमाडौँ, २७ साउन । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई साधारण तारेखमा राखी थुनामुक्त गर्न बन्द्रीप्रत्यक्षीकरणको रिट जारी गरेको छ ।

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशले आज सो रिट जारी गरेको हो । रासस

२०७४ साउन २७ गते ११:४५ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी