रिजवुड नेपाली समाजको पहलमा न्यूयोर्कमा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिरको स्थापनार्थ श्रीमदभागवत महापुराण हुदैछ ।

इनेप्लिज २०७४ साउन २७ गते १८:४६ मा प्रकाशित

रिजवुड नेपाली समाजको पहलमा न्यूयोर्कमा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिरको स्थापनार्थ श्रीमदभागवत महापुराण हुदैछ । महापुराणमा सबैलाई निम्तो छ ।
स्थान: सत्यनारायण मन्दीर, न्यूयोर्क ।
मिती: अगष्ट २३ तारिख बुधवार देखि २९ तारिख मंगलवार ।
समय: दिउंसो ४ बजे देखि सांझ १० बजे सम्म ।

प्रतिक्रिया