पूर्व मिस नेपाल रुबी राणाको उत्तेजक हट बेली डान्स || हेर्नुहोस् गाली गर्ने माथि रुबीको कडा जवाफ

इनेप्लिज २०७४ साउन २८ गते ११:३० मा प्रकाशित

रुबी राणा नेपालकी पहिलो मिस नेपाल हुन् । हाल उनी ४४ बर्षकी भईन् । उनको सुन्दरता हेर्दा अझ उनी युवतीजस्तै लाग्छिन् ।

आफ्नै घरमा हिन्दी गितमा आफ नेकेट भएर उनले गरेको बेली डान्स अहिले चर्चामा छ । मिसन नेपाल त्यो पनि ४४ बर्षको उमेरमा समेत उस्तै देखिएकी रुबीको जवानी उत्त गीतमा प्रष्ट दे्खिन्छ । उनले आफैले भिडियो बनाएर फेसबुकमा अपलोड गरिन तर तालि भन्दा धेरै गाली पाएकी छन् । तर उनले फेरी स्टाटस राख्दै खण्डन समेत गेकी छन् । हेरौं मिस नेपालको हाफ नेकेट भिडियो जुन हेर्दा पनि गाली गर्ने खाल्को कस्तो छ ?

https://www.youtube.com/watch?v=o_LvOjIvdiA

प्रतिक्रिया