न रहयाे बास न रहे अाफन्त

इनेप्लिज २०७४ साउन २८ गते १८:५५ मा प्रकाशित

निन्छ प्रकृती रिसाएपछि कसैकाे केही लाग्दैन दैव पनि निरिह बन्छ । इटहरीकाे हकमा यस्तै भएकाे पाइएकाे छ । साउन २७ गते शुक्रबार सम्म रमाइरहेकाे इटहरी र समस्त नगरवासी साउन २८ गते एकाएक रूनुपर्याे । शुक्रबार रातीदेखी परेकाे अविरल बर्षाका कारण अाएकाे बाढीले धेरैलार्इ उठीबास लगायाे । कतीकाे अाफन्त खाेसेर लग्याे , खाना खाएर संगै सुतेका अामाका सन्तानहरू अाेछ्यानमै बिलाए , मिठा मिठा सपना सजाएर भाेलीकाे शुर्यकाे किरण पर्खेर बसेका नाबालक सन्तानहरू शुर्यकाे किरण देख्न नपाउदै त्यतीकै अस्ताए ।

प्रतिक्रिया