गोबिन्द केसीलाई ‘पागल गोबिन्दे’ भन्दै माफियाको कबिता (भिडियो)

इनेप्लिज २०७४ साउन २९ गते ११:३४ मा प्रकाशित

माफियाहरु भन्दैछन्,  आओस्, वार्ता गरोस्, पुग्दो पैसा लैजाओस्, उसले खाएर गरोस्, चाहे जेसुकै गरोस्, तर, गरि खान देओस् हामीलाई, हामी माफियालाई ! यस्ता शब्दले भरिएको े कबिता मीनराज बसन्तले बनाएका छन् । उक्त कबिता मार्फत डा. गोबिन्द केसी अनशन बस्दा डा. केसीलाई भन्दा माफियालाई बढी पीडा भएको समेत कबिले शब्दमार्फत उल्लेख गरेका छन् । यो पटकको अनशन अब अन्तिम भनिरहेका डा. केसीले अझ माफियालाई कति पीडा दिने हुन् थाहा छैन् । सुनौं डा. केसी बिरुद्ध माफियाको यस्तो कबिता जुन मीनराज बसन्तले लेखेका हुन भने भीम भाईको आवाजमा यहा प्रस्तुत छ ।

प्रतिक्रिया