प्रहरी चौकीमै हानाहान् – भिडियो सहित

इनेप्लिज २०७४ साउन ३१ गते १९:३४ मा प्रकाशित

श्रावण महिनाको अन्तिम मंगलबार दिन ढल्दै थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरमा एक हुल मानिसहरु निकैबेरदेखी आपसी छलफलमा व्यस्थ थिए । छलफलकै क्रममा एक सहभागीले भने, कुनै एउटा सम्बन्धको नयाँ जीवन खोजिदै थियो । तर अफसोच निश्कर्ष नआउदै छलफल हात हालाहालको स्थितीमा पुग्यो ।

हेरौं यो EXCLUSIVE VIDE

प्रतिक्रिया