Life is BCD

इनेप्लिज २०७४ साउन ३१ गते २१:२६ मा प्रकाशित

 

Life is BCD. B means birth, D means death and C means choices. We can choose to be happy or unhappy, that’s our choice. जे गर्ने नगर्ने सबै हाम्रो आफ्नै choice हो | Hopeful हुने कि Hopeless हुने, Encouraged हुने कि Discouraged हुने सबै हाम्रै choice हो | कुनै चुनौतीलाई अवसरमा बदल्ने कि अवसरलाई चुनौतीनै सम्झेर बसी रहने त्यो पनि हाम्रो आफ्नै choice हो |

आफ्नो value कसरी कायम राख्ने त्यो पनि आफ्नै choice हो, अरुको कति value राख्ने जीवनमा त्यो पनि आफ्नै choice हो | कसैको कुरामा कति value दिने, त्यो कुराले सतर्क हुने कि विचलित हुने त्यो पनि आफ्नै choice हो | कुनै relation लाई कति महत्त्व दिने, कसैसामु कति नतमस्तक हुने एवं आफ्नो कति पहिचान राख्ने त्यो पनि आफ्नै choice हो |

आफ्नो कामकुराले अरुलाई irritate पार्ने कि दंग पार्ने त्यो पनि आफ्नै choice हो | You’ve got the power to make choices. Your life is the manifestation of choices you make. जे गरे पनि आफ्नै choice हो | Yes Life is BCD. Birth र Death त्यो हाम्रो control मा नै छैन तर Choices हाम्रो control मा छ | तेसैले जे choice गरौँ राम्रो गरौँ, नपछुताउने गरि गरौँ ||

प्रतिक्रिया