भारतमा पुल भाँचिदा मान्छे बगाएको भिडियो भाईरल बन्यो

इनेप्लिज २०७४ भदौ १ गते १९:१७ मा प्रकाशित

भारतको बिहारमा आएको बाढीले सानो पुल भासिँदा पुलसंर्गै मान्छे बगाएको भिडियो समाजिक संजालमा भाईरल बनेको छ । अबिरल बर्षाका कारण बिहार राज्य पनि जलमग्न भएको छ । बाढकिा कारण पुलबाट पानीको बेग अत्याधिक हुन्छ । हेर्ने मानिसहरुको भिड लाग्छ । पानिको चापका कारण पानीले पसुल वरपरको माटोलाई कटान गर्दै लाग्छ । मानिसहरु यो अवस्थामा पनि पुल वरपर गर्दै गछैन् । भिडियो हेर्दा मानिसहरुलाई रमाईलो लाग्दै पुलको वारी पारी गर्दै गरेको देखिन्छ। अन्ततः पुलनै भासिन पुग्छ र मानिसलाई बजाउछ । यो सम्पूर्ण दृष्य क्यामरामा कैद भएको हुन्छ । हेरौं यो दुःखद् भिडियो

प्रतिक्रिया