३० हजार डलरको परेको चिट्ठालाई ३ हजार डलर सम्झदा झन्डै ,पावर बल चिट्ठा आज खुल्दैछ होसियार

इनेप्लिज २०७४ भदौ ३ गते १६:२३ मा प्रकाशित

कहिले काही होस् आफै हराउछ भन्ने कुरा सहि हो जस्तो लाग्दछ l सामान्य कुरामा पनि होस् हराउने गर्छ l यस्तै घटना अमेरिकाको आयोवा राज्य कि एक महिलालाई भएको छ l तर उनि बाल बाल बचिन र झन्डै गुमाएको पैसा आखिर पाईन l

उनले ३ हजार डलर परेको थाहा पाउदा हर्षले गदगद भईन l तर त्यो ३ हजार डलरको चिट्ठा नभई ३० हजार डलर को थाहा पाए पछि उनको सिमा नै नरहेको कुरा युपिआई ले लेखेको छ l

कहिलेकाही आफुलाई कतिको चिट्ठा परेको छ भने कुरा ज्ञान नहुँदा पसले ले पनि खेल खेल्न सक्दछन l धेरै बर्ष अगाडी यस्तै एक नेपाली युवकले एक बृद्ध महिलालाई चक्मा दिएर झन्डै करोडौ रुपैया लिएर कुलेलाम ठोके पछि अन्तर राष्ट्रिय प्रहरी समेत लाग्दा पनि अहिले सम्म पत्ता लगाउन सकेको छैन l

एलिसन पोप को नाम गरेकी ति महिला ले बोनस क्रस वर्ड किनेकी र कोट्याउने क्रममा ३० हजार अर्थात् ३० लाख नेपाली रुपैया प्राप्त गरेकी छिन् l

उनले भनेकी छिन्,घर गए कोत्याउदा ३ हजार मात्र परेको लाग्यो र महाखुशी भएको सामाजिक संजालमा लेखेकी छिन् l र उनिलाई अप्रत्यासित बाडुली लागेको र चिट्ठा अधिकृतमा गएर देखाउदा ३ हजार डलर भन्दा १० गुना ज्यादा अर्थात् ३० हजार डलर परेको थाहा पाईन l उनले ठुलो सपना रहेको सामाजिक संजालमा लेखेकी छिन् l

तस्बिर सौजन्य सामाजिक संजाल : एलिसन पोप 

 

प्रतिक्रिया