रिजवुड नेपाली समाजको श्रीमदभागवत महापुराणमा सबैलाई चुलो निम्तो

इनेप्लिज २०७४ भदौ ५ गते २२:४७ मा प्रकाशित

रिजउड नेपाली समाजको पहलमा न्यूयोर्कमा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिरको स्थापनार्थ श्रीमदभागवत महापुराण हुदैछ । महापुराणमा सबैलाई निम्तो छ ।स्थान: सत्यनारायण मन्दीर, न्यूयोर्क । मिती: अगष्ट २३ तारिख बुधवार देखि २९ तारिख मंगलवार । समय: दिउंसो ४ बजे देखि सांझ १० बजे सम्म ।(कृपया यो भिडीयो सबैले सक्दो शेयर गरिदिनु होला)

Posted by Jyoti K Shrestha on Monday, August 21, 2017

तस्बिर :बिमल नेपाल

प्रतिक्रिया