पशुपति शर्माले हरिदेबीसंग माफी मागे्, आखिर किन ? (भिडियो)

इनेप्लिज २०७४ भदौ ७ गते १०:५५ मा प्रकाशित

चर्चित लोक तथा दोेहोरी गायक पशुपति शर्माले गाएको गीत मेरो माया बसेको ठाउंमा बत्ति बाल्न पर्दैन त्यो ठांउमा बोलको गीत बरिष्ठ लोक गायीका हरिदेबी कोईरालाको शब्दसंग मिलेपछि माफी मागेका छन् । हरिदेबीले एक दशक अघि निकालेको मेरोमा माया हिराको हार भन्ने एल्बममा उक्त गीत समावेस छ तर २०७३ सालको तीजमा पशुपतिले उक्त गीत बजारमा ल्याएका थिए । पशुपतिले आफ्ना गीत नसोधी गाएकोेमा बरिष्ठ लोकगायीका हरिदेवि कोईरालाले गुनासो गरेकी थिईन । हामीसंगको एक अन्र्तवार्तामा पशुपतिले आफू हरिदेवीको फ्यान भएको तर गीत अन्जानमा मिल्न गएकोमा माफी मागेका छन् । उनले भनेका छन् गीत चोर्ने मनसाय होईन तर भुलबस गीत मिल्न गायो त्यसमा दिदीप्रति माफी चाहन्छु । हेरौं पशुपति शर्मासंगको कुराकानी

प्रतिक्रिया