नेपाल आइडलका निशान भट्टराईको गीत सार्वजनिक (भिडियोसहित

इनेप्लिज २०७४ भदौ १३ गते १७:४१ मा प्रकाशित

काठमाडौं । नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईको गीत सार्वजनिक भएको छ । नेपाल आइडलको उत्कृष्ट चारमा पुगेका निशानको ‘कतै मिलन…’ बोलको गीत युट्युबमार्फत सार्वनिक गरिएको हो ।

सुवाश गौतमको शब्द तथा किरण कँडेलको संगीत रहेको गीतको अडियो भर्सन म्युजिक जोय मिडियाले युट्युबमा सावर्जनिक गरिएको हो ।

भिडियो:

प्रतिक्रिया