नेपाल अमेरिका पत्रकार संघको हार्दिक शुभकामना

इनेप्लिज २०७४ भदौ २३ गते २२:३७ मा प्रकाशित

 

 

नवनिर्वाचित कार्यसमितिले अमेरिकामा रहेका नेपालीहरु तथा मातृभुमी नेपालको लागि सदैव रचनात्मक कार्य गर्दै आफुलाइ उदाहरणका रुपमा प्रस्तुत गराउन सकोस भनी शुभकामना प्रदान गर्दछौं ।

नेपाली समुदायको हितको लागि आगामी दिनमा दुबै संस्था बीच सहकार्य गर्दै जान सकिने बिश्वास राख्दछौ ।

तोया दाहाल
महासचिव, नेजा
८ सेप्टेम्बर २०१७

 

प्रतिक्रिया