स्टक क्लियरेन्स मेलाको प्रेस विज्ञप्ति

इनेप्लिज २०७४ भदौ २६ गते १८:३६ मा प्रकाशित

 

२०७४ भदौ २६ गते सोमबार

स्टक क्लियरेन्स मेला सम्पन्न
५० हजार बढीले गरे अबलोकन, २ करोड ९० लाखको कारोबार

दशैको अबसर पारी राजधानीको भृकुटीमण्डपमा सुरु भएको स्टक क्लियरेन्स मेला सकिएको छ । ६ दिन सम्म भएको मेलामा २ करोड ९० लाख भन्दा बढीको कारोबार भएको र ५० हजार भन्दा धेरै उपभोक्ता मेलास्थलमा आएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यो मेलालाई इभेन्ट सोलुसनले आयोजना गरेको हो । भाद्र २१ गतेबाट २६ गते सम्म गरिएको स्टक क्लिअरेन्स मेलामा दशैंका लागि आबस्यक सामाग्रीहरुको कारोबार गरिएको थियो । कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, कस्मेटिक, फुड प्रडक्ट र होम एफिलियन्सको कारोबार भएको थियो । मेलामा उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा उपभोक्ताहरु आएका थिए । अनुमान गरेको जस्तै उपभोक्ता मेलामा आएको बताउँदै मेला संयोजक दिपेश जोशीले आगामी बर्ष पनि यो मेलालाइ निरन्तरता दिने बताए ।

 

नबिन भट्ट
इभेन्ट सोलुसन प्रालि
लल्लितपुर
९८५१११९४५५

Press Release

11 September 2017

Stock Clearance Expo Over

50000 Visitors visited Expo, Transaction estimated 29 million

Kathmandu. 11 September 2017.

The Stock Clearance Expo held at Brikutimandup has been over on Monday with estimated transaction more than 29 million rupees. According to organizer committee’s coordinator Dipesh joshi, within 6 days of the Expo, more than 50000 visitors visited. Event Solution organized the Expo with slogan ‘Dashainko Bela Sasto Mela’ where clothes, shoes, handicraft, cosmetic items, food products and home appliances.

The Expo coordinator Dipesh Joshi promised that the Expo will be continued next year.

The Expo was inaugurated by the President of Nepal Chamber of Commerce Rajeshkaji Shrestha on 6 September.

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया