जीवनका रंगहरु ( Colors of Life):प्रकाश खत्री (डि जे पक्कु ) एवम् निशा खत्री l

इनेप्लिज २०७४ भदौ २६ गते २१:३७ मा प्रकाशित


जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l

यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – नर्थ क्यरोलाइना राज्यमा बसोबास गर्नु हुने प्रकाश खत्री (डि जे पक्कु ) एवम् निशा खत्री l

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?
– अनेक चुनौती एवं अवसरहरुलाइ अंगाल्दै अघि बढ्ने अविरल यात्रा हो |

२) खुशी (Happiness) के हो ?
– भविष्यको लागि होइन कि अहिलेनै हुनु पर्ने मनको सम्तुस्टि हो |

३) कर्तब्य (Responsibility) के हो ?
– हरेक क्षेत्रको जिम्मेवारी हो |

४) सम्बन्ध (Relationship) के हो ?
निरन्तर रहने साथ हो |

५) आत्मीयता (Intimacy) के हो ?
– भित्र आत्मदेखि निभाइने साथ हो |

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता सुवास ढकाल :

प्रतिक्रिया