पप सम्राट ओम बिक्रम बिष्टको सहयोगको लागी व्यवसायीहरु द्वारा प्रदान गरिएको मायाको चिनो (भिडियो )

इनेप्लिज २०७४ भदौ २६ गते २२:१८ मा प्रकाशित

सामाजिक अभियन्ता तथा व्यवसायी मिलन शाही र दिपक भण्डारीको पहलमा उठाईएको र संचारकर्मी सच्ची मैनालीलाई हस्तान्तरण गरीएको $४ सय ६५ डलर ईनेप्लिजका सम्पादक बिजय थापाद्वारा अमेरिका नेपाल महिला संघ बृहत वाशिंगटन (आन्वा) का पूर्व अध्यक्ष बिष्णु कुमारी थापालाई हस्तान्तरण गरियो l

प्रतिक्रिया