शनिबार, असोज ७ २०७४ | Sat, September 23, 2017
नेपालको समय: २३:४८ | Washington DC: 14:03

पप सम्राट ओम बिक्रम बिष्टको सहयोगको लागी व्यवसायीहरु द्वारा प्रदान गरिएको मायाको चिनो (भिडियो )

सामाजिक अभियन्ता तथा व्यवसायी मिलन शाही र दिपक भण्डारीको पहलमा उठाईएको र संचारकर्मी सच्ची मैनालीलाई हस्तान्तरण गरीएको $४ सय ६५ डलर ईनेप्लिजका सम्पादक बिजय थापाद्वारा अमेरिका नेपाल महिला संघ बृहत वाशिंगटन (आन्वा) का पूर्व अध्यक्ष बिष्णु कुमारी थापालाई हस्तान्तरण गरियो l

२०७४ भदौ २६ गते २२:१८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी