एनआरएनए मलाबीमा दीपक पोखरेल

इनेप्लिज २०७४ भदौ २७ गते १०:३२ मा प्रकाशित

अफ़्रिकिन मुलुक मलाबीको गैर आबासिय नेपाली संघको राष्ट्रिय समन्वय समितीको गत सेप्टेम्बर ७ मा मलाबीमा सम्पन्न राष्ट्रिय भेलाले दीपक पोखरेलको नेतृत्वमा सन २०१७ – २०१९ का लागि नयाँ कार्यसमितिको सर्बसम्म्मतीले चयन गरेको छ ।

एनआरएनएका अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्कीका अनुसार निर्बाचित अन्य पदाधिकारीमा डम्मर थापा उपाध्यक्ष , अनिल खत्री महासचिब , सबिन अर्याल कोषाध्यक्ष र सदस्यहरुमा राजन खतिवडा , कृष्ण भन्डारी र रामजी अधिकारी छन ।

प्रतिक्रिया