केटीहरुको खतरा र्‍याप ब्याटल हेर्नुहोस् (भिडियो)

इनेप्लिज २०७४ भदौ २७ गते १५:२० मा प्रकाशित
नेपाली संगित उद्योग मा र्‍याप ब्याटल नसुनेको नाम पक्कै हैन । चर्चित गायक यम बुद्द्, लाउरे जस्ता गायक हरु यसै बिधा बाट नेपाली सांगितिक क्षेत्रमा परिचित नाम हो । रबार्ज र्‍याप ब्याटल लिग हो र २०११ को डिसेम्बरबाट सुरु भएको यो प्रतिस्पर्धामा दुई र्‍यापरले ‘वाक् युद्ध’ गर्छन्। शब्दप्रहारबाटै विजय हासिल गर्नुपर्ने हुन्छ। यो एक किसिमको लोकदोहोरीजस्तै हो। तर शैली फरक। प्राय रवार्ज मा केटा हरु प्रतियोगी हुन्छन् तर केटी हरुको प्रतिस्पर्धा कस्तो होला ?
खुल्दुली मेट्न भिडियो हेर्नुहोस् ।

https://www.youtube.com/watch?v=9C1etBbLDlg

प्रतिक्रिया