मान्डबी त्रिपाठीको मायामा परेर के भयो ? (भिडियो सहित )

इनेप्लिज २०७४ भदौ २७ गते १५:२५ मा प्रकाशित

बहुचर्चित गायिका मान्डबी त्रिपाठीको आधुनिक गीत मायामा परेरको भिडियो सार्वजनिक भएको छ । सेन्टिमेन्टल शैलिको गीतमा शब्द संगीत राज कुमारको रहेको छ भने संगीत सम्योजन बिपिन आचार्यको रहेको छ । काठमान्डौको बिभिन्न भागमा छायाँकन भएको भिडियोमा अभिनय आर्यन खड्का र स्नेरिती थापाको रहेको छ भने  छायाँकन , सम्पादन अनि निर्देशन पासाँग शेर्पाको रहेको छ ।

प्रतिक्रिया