पोखरा आएका बुद्ध किन घरमा बसेनन्, यस्तो छ पारिवारीक कारण (भिडियो सहित)

इनेप्लिज २०७४ भदौ २८ गते १०:०० मा प्रकाशित

मंगलबार बुद्धलामा पोखरा आए । नेपाल आईडलको फाईनल प्रवेशपछि उनि पहिलोपटक पोखरा आफ्नो घर आएकाथिए । पारिवारीक भेटघाटको लागी बडिगार्ड सहित आयोजक पनि उनिसंगै आएका थिए । उनलाई पोखरा बिमानस्थलबाट बाजागाजा सहित नगरपरिक्रमा गराईएको थियो । उनले जनप्रिय क्याम्पसमा आफ्नो प्रस्तुती समेत रोखका थिए । प्राप्त जानकारी अनुसार उनी आफ्नो घरमा बसेनन् । पोखराकै कुनै होटलमा उनी बसेका थिए । आखिर पारिवारीक भेटघाटमा आएका उनी किन आफ्नो घरमा बसेनन् ? यस्तो छ कारण

https://www.youtube.com/watch?time_continue=1&v=UzjUkCPE8ak

प्रतिक्रिया