मंगलबार, मंसिर ५ २०७४ | Tue, November 21, 2017
नेपालको समय: ०९:५६ | Washington DC: 23:11

प्ले गर्ललाई प्ले गर्दा यस्तो सास्ती बेहोरेपछि.. (भिडियोमा हेर्नुहोस्)

सम्पन्न परिवारमा जन्मिएको केटो गाउंकी केटीसंग लभ परेपछि पारिवारीक कारणले सहर आउंछ । सहरको बाताबरणमा पैसा खर्च गर्दै घुलमिल हुन्छ । लागुऔषध, रक्सी र केटीजस्ता कुलतमा उ फस्दै जान्छ । आफ्नै मिल्ने साथीले उसलाई केटी मिलाईदिन्छ । केटीसंगको संगत बाक्लिदै जान्छ । केटीले केटालाई भरपुर प्रयोग गर्छै रत नाटकीय रुपमा कथाले  अर्कै मोड लिन्छ । यो सर्ट मुभी फेक लभको स्टोरी हो । हेरौं यो सर्टमूभी ।

२०७४ भदौ २८ गते १०:०८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी