हॉस्य कलाकार ठाकुर ढकाल

इनेप्लिज २०७४ भदौ २८ गते १५:१६ मा प्रकाशित

USA को Virginia बासी हॉस्य कलाकार ठाकुर ढकाल पेशाले इंजीनियर हुन् । अमेरिकामा रहेका नेपाली ई इंजीनियर हरूको संस्थाको Washington DC Metro को संस्थापक अध्यक्ष हुन् – ठाकुर ढकाल . Virginia को Manasas मा सम्पन्न Nepali Engineer  हरूको संमेलनमा आयोजित सांस्कृतिक – सॉझ मा प्रस्तुत ठाकुर ढकालको हॉस्य ब्यंग item यहॉं राखेका छौं –

खेम भट्टचन-इनेप्लिज.कम

प्रतिक्रिया