सेती नदी जस्तो भित्र भित्र फस्टाउदो यौन ब्यवसाय पोखरामा, सेलिब्रिटी देखी कलेज गर्लदेखि सम्म (भिडियो)

इनेप्लिज २०७४ असोज १ गते ८:२२ मा प्रकाशित
सेती नदी जस्तो भित्र भित्र फस्टाउदो यौन ब्यवसाय पोखरामा, सेलिब्रिटी देखी कलेज गर्लदेखि सम्म (भिडियो)
पोखरा ३१ भाद्र – मानव सभ्यताकै सबैभन्दा पुरानो मानिने यौन व्यवसायमा थरीथरीका व्यक्ति संलग्न छन् । अझ  पोखरा जस्तो पर्यटकिय शहर मा यौन ब्यवसाय सेती नदी जस्तो भित्र भित्र फस्टाउदै छ । यहाँ होटल गर्ल देखी कलेग गर्ल र हाई प्रोफाईल भएका सेलिब्रेटी गर्ल सम्म का यौन कर्मी भेटिन्छन । बस तपाई संग खल्ती मा कती छ र कती सम्म खर्छ गर्न सक्नु हुन्छ त्यसमा निर्भर हुन्छ । सामान्य मजदुरी गर्नेदेखि पेसा व्यवसायी र सेलिब्रेटीसम्म यौन व्यवसायमा संलग्न छन् । थप भिडियो हेर्नुहोस् ।

https://www.youtube.com/watch?v=C1Xl03JilZg

प्रतिक्रिया