म जन्मेको घर

इनेप्लिज २०७४ असोज १८ गते १४:१२ मा प्रकाशित

आफु जन्मेको घर, परिवार, समाज र जन्मभूमिसँग जो कसैको पनि छुट्टै नाता जोडिएको हुन्छ । त्यहि नाताबाट विछोडिनुको पीडा कस्तो हुन्छ । त्यो त उसलाई मात्र थाहा हुन्छ, । जीवनमा अनेकौं आरोह अवरोह आउँछन, तीनिहरुलाई छिचोल्दैं अघि बढ्नु पर्ने रहेछ । जव म वि.स. २०४८ साल असोज ४ गते दैलेख जिल्लाको रानीवन गाउँ विकास समिति वडा नम्बर ७ मा बुबा दानबहादुर शाही र मुमा विष्णु कुमारी शाहीबाट मरो जन्म भएको हो ।

म जन्मिनु आफैमा एक सौभाग्य ठानेको छु । यो पंक्ति लेखिरहदा मलाई जन्मदेखि अहिलेसम्मका यादहरु आईरहेका छन । सवै कुरा समेट्न खोज्नु मेरो इच्छा थियो तर यो आलेखमा संम्भव भएन । कुनै दिन म किताव प्रकाश गर्ने छु र सवैकुरा समावेश गर्ने छु त्यो सवै पढ्न पाउन
                                                                          प्रेमबहादुर शाही

                                                        

प्रतिक्रिया