यसरी कमाउछन् यी नेपाली चेलीहरुले मलेसियामा मासिक ३ लाख -हेर्नुस् भिडियो सहित

इनेप्लिज २०७४ असोज २० गते १३:०८ मा प्रकाशित
रोजगारीको लागि आकर्षक मानिएको मलेसियामा नेपाली चेली कति छन ? सरकारलाई पनि त्यसको डाटा थाहा छैन् । उनीहरु यहाँ के काम गर्छन्, कस्तो अवस्था छ, त्यो त अलि परको कुरा ।
सरकारलाई खालि रेमिट्यान्स भए भइहाल्यो ।मलेसियामा हाल सैयौंको हाराहारीमा नेपाली महिला यौन पेसामा लागेको पाइएको छ । नेपालबाट नै उनीहरुलाई राजी गराई यहाँ दलालमार्फत भित्र्याउने कुरा उदयपुरकी समिता थापाले भनिन् ।
मलेसियाको डिस्को, बार र होटेलहरुमा उनीहरुलाई काम गर्न लगाएको र राम्रो आम्दानी हुने गरेको झापाकी पवित्रा सुनारले भनिन्, ‘मैले त यहाँ आएको ६ महिनामा २१ लाख पठाइसकें ।

प्रतिक्रिया